५ श्रावन २०७८, मंगलवार

एजेन्सी। सन् २०१५ मा प्रदर्शनमा आएको सलमान खान अभिनीत सिनेमा ‘बजरंगी भाइजान’को सिक्वेल आउने सम्भावना रहेको सिनेमाका लेखक केभी विजयकेन्द्र प्रसादले बताएका छन्।

https://amzn.to/4myfPN5

पिंकभिल्ला नामक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले सिक्वेलमा आफूले काम गरिरहेको र सलमान खानसँग पनि यो विषयमा कुरा भएको बताएका छन्।

खानले पनि फिल्मको सिक्वेलको विषयमा निकै उत्साहजनक प्रतिक्रिया दिएको उक्त सञ्चारमाध्यमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर