२ श्रावन २०७८, शनिवार

स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँ पालिका वार्ड न ४ विर्घा गलहाममा अज्ञात समुहले रातीको समयमा चोरी गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

स्थानिय ब्यवसायि विष्णु पाण्डेले राष्टडेलीलाई दिएको जानकारी अनुसार चोरहरुले गाउँपालिकाको कार्यालयको दुईवटा भवन,जनता मावि अर्चले र स्थानियको सातवटा घरको चावि फोडेर धनपैसा लिएर गएको छ ।

यसैगरी चोरहरुले वेम्वो कटेजवाट १२ हजार नगद समेत लगेको छ ।

चोरीको घटना थाहा पाउना साथ रातीनै स्थानिय जनप्रतिनिधी तथा प्रहरी उक्त स्थानमा आईपुगेका थिए ।

चोरहरुले कस्को कस्को घरवाट कति चोरेर लग्यो एकिन हुन सकेको छैनत्यस्तै गाउपालिका र स्कुलको क्षतिको वारेमा पनि पुरै रिपोर्ट आईनसकेको छैन ।

राती करीव एक वजेको समयमा चोरी भएको हुनसक्ने स्थानिय वासिन्दाहरुले अनुमान लगाएका छन । प्रहरीले अनुसन्धानलाई अगाडि वढाईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर