२ श्रावन २०७८, शनिवार

भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३८ हजार ११२ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १० लाख ६३ हजार ९८७ पुगेको छ ।

भारतमा ४ लाख ३० हजार ६८१ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ५६० संक्रमितको मृत्यु भएको छ ।  भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १३ हजार १२३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर