१ श्रावन २०७८, शुक्रवार

पाल्पामा ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
१६ जनाभने सक्रमण मुक्त भएका छन ।
पाल्पामा हाल ५३५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

पाल्पामा हालसम्म कोरोनाका कारण ११५ जनाको मृत्यु भईसकेको छ ।

पाल्पामा कुल सक्रिय ५३५ संक्रमितमा होम आइसोलेशनमा ५सय जना आइसियू २ जना एचडियूमा १५ भेन्टिलेटरमा १ र आइसोलेशनमा १७ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर