१ श्रावन २०७८, शुक्रवार

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३६ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार घण्टामा तिलोत्तमा नगरपालिकामा १८ जना, बुटवल उपमहानगरपालिकामा ७ जना, देवदह नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका र शुद्धोधन गाउँपालिकामा २–२ जना, सैनामैना नगरपालिका, ओमसतिया गाउँपालिका र कञ्चन गाउँपालिकामा १–१ संक्रमित थपिएका छन् ।

जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३४१ रहेको छन्।

प्रतिक्रिया

सम्बन्धित खवर