१ श्रावन २०७८, शुक्रवार

जुम्लाको तातोपानी गाउँपालिकाले ल्यायो ४१ करोड २७ लाखको बजेट
जुम्लाको तातोपानी गाउँपालिककाले करीव साढे एकचालिस लाखको वजेट ल्याएको छ ।

३० असारमा बसेको गाउँसभाले यो वजेट ल्याएको हो ।

वडाका आधारभूत विकासलाई प्राथमिकतामा राखेर वजेट ल्याईएको प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बताए ।

निर्धारित समयभन्दा केही ढिला आएको भए पनि बजेट जनमुखी अध्यक्ष नवराज न्यौपानेले वताउनु भयो ।
विपन्न, गरिब नागरिकको प्रत्यक्ष जीवन सुधार हुने, आर्थिक आम्दानी तथा रोजगारीमूलक कामका लागि जनतासँग अध्यक्ष कार्यक्रमको बजेट खर्चिनेसमेत अध्यक्ष न्यौपानेले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर