१ श्रावन २०७८, शुक्रवार

गायक खुमन अधिकारीले आठजना गायिकालाई लिएर नयाँ तीज गीत सार्वजनिक गरेका छन । ‘कुरा काटन’ नामको तीजगीतमा खुमन सगै गायिकाहरु देवी घर्ती, शान्ति श्री परियार, शिला आले, सम्झना भण्डारी, पूणर्कला विसी, जुना, सरिता कार्की र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन । खुमन अधिकारीको संगीत रहेको गीतको शब्द दुर्गा पौडेलको रहेको छ ।

https://amzn.to/4myfPN5

गीतको भिडियोलाई शंकर विसीले निर्देशन गरेका छन । भिडियोमा विसी सँगै सम्झना बुढाथोकी, विनोद बुढाथोकी, रञ्जिता गुरुङ, सिवन पोखरेल, अञ्जु निरौला, कृष्ण रसाईली, पूर्णिमा श्रेष्ठ, महेन्द्र गौतम, सारिका केसी, विमल अधिकारी, अञ्जलि अधिकारी ओवी रायमाझी, दिपासा विसी र करिश्मा ढकाल लगायतको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर