१ श्रावन २०७८, शुक्रवार

कर्णाली प्रदेशले आज सार्वजनिक बिदा दिएको छ ।

https://amzn.to/4myfPN5

आजसाउन १ गते साउने संक्रान्ति तथा देउवा पर्वको अवसरमा कर्णाली प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज प्रदेशभरका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरु बन्द रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर