३१ आषाढ २०७८, बिहिवार

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३० जना नयाँ संक्रमित थपिएका छन्।

पपछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार  बुटवल उप महानगर पालिकामा १२ जना, तिलोत्तामा नगरपालिकमा ७ जना, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा ४–४ जना, देवदह नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिकामा १ जना संक्रमित थपिएका छन्।

हालसम्म जिल्लामा ५०५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर