३१ आषाढ २०७८, बिहिवार

कैलालीमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ। जिल्लाको कैलारी गाउँपालिका–२ का २० वर्षीया रामपती चौधरीको करेन्ट लागेर बुधबार राति मृत्यु भएका हो।

https://amzn.to/4myfPN5

आफ्नै घरमा लुगा सुकाउने क्रममा अचानक नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर