
३१ आषाढ २०७८, बिहिवार
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
दिउँसो २ बजेबस्नेगरि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
यो देउवा नेतृत्वको सरकारको दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री नियुक्त भएसँगै सोमवार नै मन्त्रिपरिषद् बैठक बसेको थियो ।