३० आषाढ २०७८, बुधवार

युगान्डाको कम्पलामा कोभिड सक्रमणको कारण एक नेपालीको मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

तनहुँ जिल्ला घरभई युगाण्डामा कार्यरत ४७ वर्षिय हिराबहादुर खडकीको उपचारको क्रममा मृत्यु भएको छ ।

कम्पाला मा रहेको एक ट्राभल्स कम्पनीमा सेक्युरिटी गार्डको रुपमा उनी कार्यरत रहेका थिए ।
एक महिना देखि कोभिड सक्रमण भइ उनको अस्पतालमा उपचार भैरहेको थियो ।

यो सगै युगाण्डामा कोरोना सक्रमण सक्रमणवाट मृत्यु हुनेको सख्या ६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर