२९ आषाढ २०७८, मंगलवार

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय केहि समयका लागि वन्द गरिएको छ । वडामा एक जना कर्मचारीमा संक्रमणको पुष्टि भए संगै वडा कार्यालय बन्द गरिएको वडा अध्यक्ष राम बहादुर आलेले जानकारी दिनु भयो।
उहाँले भन्नु भयो कार्यलयमा कार्यरत सवै कर्मचारी र जनप्रतिनिधिहरुको पिसिआर परिक्षण गरिएको छ उहाँहरुको रिपोट नआउदा सम्मको लागि वन्द गरिएको हो ।
दुई दिन अगाडि मात्रै काली गण्डकि गाउँपालिकामा दुई जनामा डेल्टा भेटियण्ट देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर