२९ आषाढ २०७८, मंगलवार

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २४ जना नयाँ संक्रमित थपिएका छन्।   ४४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार  बुटवल उपमहानगरपालिकामा १० जना, सैनामैना नगरपालिकामा ६ जना, तिलोत्तामा नगरपालिकमा ४ जना, देवदह नगरपालिका र ओमसतिया गाउँपालिकामा २–२ जना संक्रमति थपिएका छन् । पछिल्लोे २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५०५ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर