२९ आषाढ २०७८, मंगलवार

धनकुटामा निषेधाज्ञा खुकुलो भएसँगै  फेरि कोरोना संक्रमित बढ्न थालेका छन् ।

https://amzn.to/4myfPN5

कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जिल्ला प्रशासन कार्यलय धनकुटाले निषेधाज्ञा खुकुलो बनाए पछि बजारमा सर्वसाधारणको चहलपहल बढेसँगै कोरोना संक्रमित बढेका हुन् ।

धनकुटामा जोर विजोर नम्बरमा सार्वजनिक सवारी समेत चल्न थालेका छन् भने बजार पसल समेत पूर्णरुपमा सञ्चालन आएका छन् । होटल, रेष्टुराँ साना चिया पसल पनि खुल्ला गरिएको छ ।

धनकुटामा अहिले २ सय २६ जना कोरोनाका सक्रिय संक्रमित छन् भने अधिकांश संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर