
२९ आषाढ २०७८, मंगलवार
नेपाली सागेतिक वजारमा यतिवेला तीजका गीतले वजार तताईरहेको छ । यसैक्रमा सुमित्रा कोईरालाको शब्द,संगीत र स्वरमा घन्किदे मादलु वजारमा आएको छ । तीजको गीतको छाडा गीतह निस्किरहेको अवस्थामा यो गित निकै राम्रो रहेको छ ।
गीतको एरेन्ज कृष्ण विकले गरेका छन गीतको रेर्कड प्रिज्मा स्टुडियोमा भएको छ ।
गीतको भिडियोलाई काजीश ेष्ठले निर्देशन गरेका छन भने गिता ढुगाना,विना राऊत लगायतका समुहको नृत्य हेर्न सकिन्छ ।