२८ आषाढ २०७८, सोमवार

१४‍ औं दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानको लहोरमा सन् २०२३ को मार्चमा हुने भएको छ । दक्षिण एसियाली काउन्सिलको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

त्यसमा २७ खेल समावेश हुनेछ, त्यसमध्ये दुई खेल आयोजकको रोजाइ अनुसार हुनेछ ।

प्रतियोगिताको उद्घाटन र समापनसँगै अधिकांस खेल लहोरमा हुनेछन् भने केही खेल इस्लामावाद, फैसलावाद, गुजरवाला र सियालकोटमा हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर