२८ आषाढ २०७८, सोमवार

काभ्रेमा खोला तर्ने क्रममा खोलाले वनाउदा एक महिलाको मृत्यु भएको छ ।
काभ्रेको बेथानचोक गाउँपालीका वडा नंं १ स्थित रतौन खोलाले बगाउँदा वडा नं १ बस्ने ५० वर्षीय पुतली माया लोप्चनको मृत्यु भएको प्रहरीले वताएको छ ।

३ वर्ष अघि नै उक्त स्थलमा पुल निर्माणका लागि डीपीआर भए पनि अहिले सम्म कुनै काम नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर