२८ आषाढ २०७८, सोमवार

बिर्तामोडमा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीया सिर्जना बस्नेतको शव आफू बस्ने घर अगाडि सडक किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

आज बिहान बाटो हिँड्ने मानिसले  सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यको बताए ।प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर