२७ आषाढ २०७८, आइतवार

पाल्पाको ट्र्याक्टर दुर्घटना हुदा एक जनाको मृत्युभएको छ भने एकजना घाईते भएका छन ।

तिनाउ गाउँपालिका–२, दोभान बाट सिस्नेरीतर्फ गएको लु २ त २५३ नम्बरको ट्र्याक्टर दुर्घटनामा तिनाउ गाउँपालिका–३ का ३६ वर्षीय दुर्गाबहादुर गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तिनाउ–२, दोभानका ४२ वर्षीय एकबहादुर थापा घाइते भएका छन् ।

ट्र्याक्टर सडकबाट करीव १५ मिटर तल खसेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर