२७ आषाढ २०७८, आइतवार

देश कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको छ ।काठमाडौं  निषेधाज्ञा खुकुलो भएपनि जारी छ ।

जुलुस, सभा र सम्मेलनहरु गर्न निषेध गरिएको छ तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट युवा संघले आज शक्ति प्रदर्शन गरेको छ ।युवा संघले आज हजारौंको संख्यामा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको हो ।

भोलि सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन परेको रिटको अन्तिम किनारा लगाउन गइरहँदा युवा संघ सडकमा ओर्लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर