२७ आषाढ २०७८, आइतवार

स्याङ्जाको गल्याङ नगरपालिका वार्ड नं ०७ पटकाङका २५ बर्षिय मृगौला पीडित होमबहादुर थापालाई आज ‘होमबहादुर थापा बचाउ अभियानमा’ संकलन भएको रकम ९ लाख ११ हजार १ सय अठ्ठाईस रुपैया हस्तान्तरण गरिएको छ ।

https://amzn.to/4myfPN5

नमुना चेक मार्फत गल्याङ नगरपालिका नगर प्रमुख भुपराज अधिकारीले अभियानका संयोजक शिव अधिकारी ,दिपक अधिकारी हरि अधिकारी कपिल भट्टराई ,बिस्नु अधिकारीको उपस्थितिमा सो रकम हस्तान्तरण गरेका हुन ।
अभियानमा दक्षिणकोरियाबाट ३ लाख ६२ हजार ३ सय पचहत्तर तथा नेपालवाट ५ लाख ४८ हजार ७ सय त्रिपन्न सहयोग रकम उठेको थियो ।होमबहादुर थापा बचाउ अभियानका संयोजक शिव अधिकारीले २० हजाररुपैया दिएर असार १ गतेबाट २० गते सम्म सहयोग सकंलन गरिएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर