२७ आषाढ २०७८, आइतवार

आफनो ब्यापार ब्यवसायलाई अगाडि वढाउदै साङितिक क्षेत्रमा समेत रुचिका साथ अगाढि वढिरहेका गोविन्द वर्देवाको नयाँ गित वजारमा आएको छ । निकै मर्म स्पर्श शब्दहरु रहेको उनले आफनो गीतलाई ‘ज्यानकै वाजी’ नाम दिएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आधुनिक गीतका शब्द सगीत र गोविन्द वर्देवाको आफनै छ । गीतमा अकित परियारको स्वर दिएका छन । विक्रम मेहताको प्रस्तुती रहेको गीतले नेपाली साङितिक क्षेत्रमा के हि योगदान पक्कै दिने  गोविन्दले राष्ट्रडेली लाई वताए ।

गोविन्दले यसअगाडि पनि थुप्रै गीतहरु नेपाली साङितिक वजारमा दिईसकेका छन ।

गोविन्द यस अघि रोजगारीको लागि मलेसिया समेत पुगेका थिए । त्यहाँ रहदा पनि उनी साङितिक क्षेत्रमा सक्रिय भएर लाग्ने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर