
२६ आषाढ २०७८, शनिवार
गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतकोे अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेकी छन् । भर्चुअल पत्रकार सम्मेलनमार्फत उनले उम्मेदवारी घोषणा गर्दे ९ बुँदे घोषणापत्र समेत सार्वजनिक गरेकी छन् ।
घोषणापत्रमा बेलायतप्रति पारदर्शी, प्रविधिमैत्री र एकताका लागि प्रतिबद्धता,गोर्खा सैनिक आन्दोलनमा साथ, सानाठूला तथा सामूहिक लगानी प्रवर्धन, स्मार्ट एनआरएनए, निःशुल्क सदस्यता– स्थायी सचिवालय स्थापना लगायत छन्