२५ आषाढ २०७८, शुक्रवार

मलेसियामा एक नेपाली श्रमिकको मृत्यु भएको छ ।
सप्तरी जिल्ला राजविराज नगरपालिका वडा न १५ घर भई मलेसियामा कार्यरत ४० वर्षका मदन कुमार शर्माको मृत्यु भएको हो ।  मदन १५ वर्षदेखि मलेसियाको भीसीआई कम्पनीमा कार्यरत रहेका थिए । मदनलाई केहि समय अगाडि देखि ज्वरो आएको थियो तर कम्पनीले तत्कालै अस्पताल नलगेको मदनका परिवारले वताए ।
मदनका २ छोरा र एक छोरी रहेका छन् । शवलाई जतिसक्दो छिटो नेपाल पठाईदिन परिवारले मलेसियामा भएका नेपालीलाई आग्रह गरेका छन ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर