२४ आषाढ २०७८, बिहिवार

काली गण्डकी गाउँ पालिका स्याङ्जा ले विभिन्न कच्ची सडकहरुमा टयाक्टर चल्नको लागि रोक लगाएको छ ।

https://amzn.to/4myfPN5

गाउँपालिकाले असार १० गते गरेको निर्णय अनुसार .आउदो साउन १ गते देखि भदौ १५ गते सम्म विभिन्न सडकहरुमा रोक लगाईएको हो । वर्षाको समयामा टयाक्टर हिडदा सडक विग्रने भएको कारण यस्तो निर्णय भएको हो ।

आउदो साउन १ गते देखि मिर्मि(-रिडि सडक,मिमि- रुन्द्रवेणी सडक,रुद्रवेणी ठाँडि भञ्ज्याङ सडक,गहलाम वनकसी खहेर सडक,छाप दब्छे सडक वाहेक अन्य सडकमा टयाक्टर हिडन पाउने छैनन ।

प्रतिक्रिया

सम्बन्धित खवर