२२ आषाढ २०७८, मंगलवार

फिल्म ‘रिभेन्ज’को ‘नशालु छ यो रात’ शीर्षकको गीत सार्वजनिक भएको छ   । राजु लामाको सङ्गीत रहेको गीतमा दीपक घिमिरे तथा दीलु श्रेष्ठको स्वर छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गीतमा फिल्मका मुख्य कलाकार रविन श्री तथा माया चाहर देखिएका छन् । गीतका शब्द इन्द्रकुमार श्रेष्ठ ‘सरित’ले कोरेका हुन् । कृष्ण पाण्डेको छायाङ्कन रहेको गीतमा विश्वास महर्जनको कोरियोग्राफी छ । शङ्कर अधिकारी ‘घायल’को निर्देशन रहेको यो फिल्म कोरोनाको कहर कम भएपछि रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर