२२ आषाढ २०७८, मंगलवार

कोरोना सक्रमणवाट एक जना वडा अध्यक्षको मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

बुटवल उपमहानगरपालिकाका  वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको मृत्यु भएको छ ।

उपचारको क्रममा उहाँको काठमाण्डौमा मृत्यु भएको हो ।

७२ वर्षीय आचार्यको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो।
वडाअध्यक्ष आचार्यको यस अघि वुटवलमा उपचार भैरहेको थियो भने थप उपचारको लागि काठमाण्डौ लगिएको थियो ।
वडाध्यक्ष आचार्यले कोरोनाविरूद्ध पहिलो मात्रा खोप लगाए पनि दोस्रो खोप लगाउन पाउनु भएको थिएन ।

उहाँमा मधुमेहको समस्या समेत रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर