मेलम्ची बाढि पीडितहरुको लागि मलेसियाका युवाहरुले पचास हजार चार सय अठहत्तर (५०४७८) रुपैया मङोलियन हर्ट फाउन्डेसनका गायक राजु लामालाई हस्तान्तरण गरेका छन । भ्वाइस अफ नेपालका जज गायक राजु लामाले गएको ईपिसोर्टमा सहयोगको लागि अपिल गर्नु भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली समाज(इन्स)का उपाध्यक्ष लालबन्दी १६ परवानीपुर, भोर्लेनी निवासी डेभिड घिमिरे नेतृत्वमा आर्थिक संकलन गरिएको हो । सहयोगि मित्रहरुलाई नमन ।

https://amzn.to/4myfPN5

सहयोगिहरुको नामावली

१. डेभिट घिमिरे

२. वीर ब. केसी

३. संन्जिब तामाङ

४. नारायण पौडेल

५. बिनुश तामाङ

६. टेक प्र. फुयाल

७. राज कु. सापकोटा

८. मनिष भुजेल

९. प्रकाश मगर

१०. निराजन बुढाथोकी

११. प्रकाश तामाङ

प्रतिक्रिया

सम्बन्धित खवर