१५ बैशाख २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ ।

https://amzn.to/4myfPN5

शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

उनको स्वास्थ्य अवस्था स्थिर  नै रहेको परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर