३ भाद्र २०७७, बुधवार
निरन्तर परेको बर्षाले पाल्पाको माथागढी ५, हात्तिलुङ्ग र तिनाउ गाउँपालिकाको झिन्टुङ जोडिने गौडे रह झोलुङ्गे पुलमा पहिरो खस्दा आवागमन असजिलो भएको छ । पहिरो झोलुङ्गे पुलको मुखैमा खसेपछि माथागढी र तिनाउ तिर आवतजावत गर्न असजिलो भएको देव वहादुर थापाले वताए ।
सामानहरु ओसार पसार गर्न र हिडडुल गर्न समेत अप्ठेरो भएको थापाले वताए । सो पुल भएर दैनिक दुई जना जति ओहोरदोहोर गर्ने गर्दछन ।

प्रतिक्रिया

सम्बन्धित खवर