१७ चैत्र २०७७

सर्वोच्च अदालतको नेकपा भंग गर्ने फैसलाको पुनरावलोकनका लागि मंंगलबार बिहान ११ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत केही नेताहरु कानुन व्यवसायीसँग सर्वोच्च अदालत जाँदै छन्।

https://amzn.to/4myfPN5

सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ गते नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताएको थियो।

सर्वोच्चको यो फैसला राजनीतिक भएको भन्दै पुनरावलोकनका लागि जाने घोषणा प्रचण्डले गरेका थिए। निलम्बनमा परेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि पुनरावलोकनमा जानु पर्ने निष्कर्ष सुनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर