१२ चैत्र २०७७, बिहिवार

फिल्म ‘लप्पन छप्पन २’ को रिलिज स्थगित गरिएको छ । कोरोना संक्रमणको डरले नेपाल सरकारले सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, सेमिनारलगायत भिडभाड हुने कार्य नगर्ने निर्देशन गरेसँगै फिल्मको रिलिज स्थगित गरिएको हो ।

२७ चैतमा प्रदर्शनमा आउँन लागेको ‘लप्पन छप्पन २’को रिलिज स्थगित गरिएको निर्देशक मुकुन्द भट्टले बताए ।

‘लप्पन छप्पन २’ शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय रहेको फिल्म हो ।

प्रतिक्रिया

सम्बन्धित खवर