५चैत्र २०७७

जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।

https://amzn.to/4myfPN5

बिहीबारका लागि बोलाइएको बैठक बस्न नसकेर स्थगित भएको हो ।

पछिल्लो समय जसपाभित्र दुईवटा समूह देखिएको छ । सत्ता साझेदारीको विषयमा दुबै समूहबीच मतभेत भइरहेको छ ।

दुबै समूहमा असमझदारी भएपछि बैठक स्थगित भएको हो ।

जसपाका एउटा समूह केपी शर्मा ओलीसँग सत्ता साझेदारी गर्न चहान्छ भने अर्को समूह चाहदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर