४ चैत्र २०७७, बुधवार

मदिरा ब्यावसायी संस्था स्याङ्जाको दोश्रो साधारण सभा चैत ७ गते हुने भएको छ ।

मदिरा ब्यवसायिहरु तथा सम्वन्धि संघसंस्थाहरुको उल्लासमय उपस्थितिमा कार्यक्रम गर्न थालिएको संस्थाका अध्यक्ष खिमानन्द पराजुलीले जानकारी गराउनु भएको छ ।
भेला साढे ११ वजे रेड पेपर पार्टि प्यालेस वालिङमा हुन लागिरहको र जिल्लाभरीवाट सवैको सहभागिता रहने संस्थाका सचिव रबिन्द्र केसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय