४ चैत्र २०७७, बुधवार

मदिरा ब्यावसायी संस्था स्याङ्जाको दोश्रो साधारण सभा चैत ७ गते हुने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मदिरा ब्यवसायिहरु तथा सम्वन्धि संघसंस्थाहरुको उल्लासमय उपस्थितिमा कार्यक्रम गर्न थालिएको संस्थाका अध्यक्ष खिमानन्द पराजुलीले जानकारी गराउनु भएको छ ।
भेला साढे ११ वजे रेड पेपर पार्टि प्यालेस वालिङमा हुन लागिरहको र जिल्लाभरीवाट सवैको सहभागिता रहने संस्थाका सचिव रबिन्द्र केसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर