१९ फागुन २०७७, बुधवार

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपाली पुजारा गाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको टाउकोमा ढुंगा लागेर मृत्यु भएको हो।

मंगलबार साँझ जंगलबाट बाख्रा चराएर घरतर्फ फर्किदै गरेकी समीक्षाको टाउकोमा ढुंगा लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय