१९ फागुन २०७७, बुधवार

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपाली पुजारा गाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको टाउकोमा ढुंगा लागेर मृत्यु भएको हो।

https://amzn.to/4myfPN5

मंगलबार साँझ जंगलबाट बाख्रा चराएर घरतर्फ फर्किदै गरेकी समीक्षाको टाउकोमा ढुंगा लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर