२६ माघ २०७७, सोमवार

अन्जु पन्त र समिर आचार्यको स्वरमा रहेको “झम्के माया”ले यतिवेला नेपाली गित संगीतको वजार तताएको छ ।

एक नारायण भण्डारीको शब्दलाई आशिष अविरलले संगीत,एरेन्ज,र मिक्सिग गरेका हुन ।

गीतको भिडियोमा राहुल शाह र स्वतिमा खड्का लगायतकाको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई राहुल शाहले निर्देशन गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर