२ भाद्र २०७७, मंगलवार

चितवनमा एकै दिनमा ४६ जना कोरोना संक्रमण थपिएका छन । भरतपुरमा रहेको कोभिड-१९ परीक्षण प्रयोगशालाले सोमबार राति थप संक्रमितको संख्या सार्वजनिक गरेको हो ।
प्रयोगशालाका अनुसार ३ सय ५५ वटा नमुना परीक्षण गर्दा राप्ती नगरपालिका-६ को प्रहरी क्वारेन्टाइन र भरतपुर महानगरपालिकाका वाट ४६ जना सकंमित देखिएका हुन ।
चितवनमा एकै दिन थपिएका बिरामीको यो संख्या अहिलेसम्मकै बढी हो । सशस्त्र प्रहरीको भण्डारास्थित गणमा मात्र ५० जना संक्रमित भइसकेका छन् । अहिलेसम्म चितवनमा संक्रमितको संख्या २५५ पुगेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर