२० माघ २०७७, मंगलवार

दोलखाबाट काठमाडौं आउँदै गरेको  अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस सिन्धुलीको सुनकोषि गाउँपालिका वडा न ६ ११ मा दुर्घटनामा परेको छ ।
दुर्घटनामा ५ जना पुरुष र ६ जना महिला घाइते भएका छन ।

वसमा कति यात्रु थिए भन्ने एकिन नभएपनि मुढेस्थित चेकपोष्टमा बसमा १५ जना सवार रहेको टिपाईएको छ ।

घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।

वस के कारणले दुर्घटना भएको हो थाहा हुन सकेको छैन । उद्धारकोलागि घटनास्थलमा स्थानिय लगायत प्रहरी पुगेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर