२ भाद्र २०७७, मंगलवार

बाँके नेपालगन्ज उपमहानगरपालिका-५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार सोमबार राति  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो। ३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनदेखि उनी   अस्पतालन्मा भर्ना भएका थिए । । योसँगैै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर