१८ माघ २०७७, आइतवार

नेपाल विधार्थी संघ कालीगण्डकी गाउँपालिका स्याङ्गजामा रहेको श्री विरेन्द्र माविमा नेविसंघको कार्यसमिति विस्तार गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेविसंघ कालीगण्डकीका सभापति रेश्मिराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रमले कृष्ण प्रसाद न्यौपानेको सभापतित्वमा ९३

सदस्यिय समितिको विस्तार गरेको छ ।

कार्यक्रममा नेविसंघ गल्याङ्ग नगर सभापति प्रदिप पाण्डेय,नेविसंघ कालीगण्डकीका नेता दीपेन्द्र भट्टराई ,हेटौडा वन विज्ञानका स्ववियु

सदस्य वद्रि भट्टराईको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वोल्दै नेविसंघ कालीगण्डकी सभापति रेश्मिराज न्यौपानेले विधार्थीको एकताले मात्रै आमुल परिवर्तन संभव हुने भएकाले

अहिलेको वर्तमान अवस्थामा सवै विधार्थी एक भएर संसद विघटनको विरुद्ध एक भएर लाग्नुपर्ने वताए ।यस्तै गल्याङ्ग नेविसंघ नगर

सभापति प्रदिप पाण्डेयले विधार्थी एकताको माध्यमवाट लोकतान्त्रीक जनआन्दोलन सफल र देशले गतिलिएको वताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर