१७ माघ २०७७, शनिवार

नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष  भवानी राणा, नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगानी बोर्डको विशेषज्ञ सदस्यमा नियुक्त भएका छन्।

लगानी बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको बैठकले उनीहरु बोर्डको विशेषज्ञ सदस्यमा नियुक्त भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर