१६ माघ २०७७

सामसुङले आफ्नो सिरिजको ग्लालेक्सी एस २१ स्थानिय बजारमा भित्राएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

१६ माघ कम्पनीले शुक्रबार फेसबुक पेज मार्फत भर्चुल रुपमा लन्च गर्दै नेपाली बजारमा ग्यालेक्सी एस २१ अल्ट्रा र ग्यालेक्सी एस २१ प्लस भित्राएको हो ।

यो मोबाईलमा फोटोका लागि जुम सुविधा र लेजर अटो फोकस, फाईभ जी मोडेल र ५ नानोमिटर प्रोसेसर जस्ता अत्याधुनिक विशेषता रहेको कम्पनीले जनाएको छ ।

यस्तै यी मोबाईलको १ वर्षको ईन्सोरेन्स रहेको कम्पनीले जनाएको छ ।

यी मोबाईलको मुल्य १ लाख ९ हजार देखि १ लाख ५४ हजार सम्मका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर