१६ माघ २०७७, शुक्रवार

रिलिज भएको ११ महिना पछि आज चलचित्र शुक्रवार देखि आमा युटुवमा रिलिज भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

चलचित्र पाइरेसीको मारमा परेपछि युटुबमा रिलिज गरिएको निर्देशन दिपेन्द्र के खनालले जानकारी गराए ।

चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
पौष १० गतेबाट हल खुलेपछि प्रदर्शकहरुले चलचित्र ‘आमा’ पुनः रिलिज भएको थियो ।

गतबर्षको फागुण ९ गतेबाट रिलिज भएको यो चलचित्र कोभिडको मारमा परेको थियो ।

चलचित्र रिलिज हुँदाहुँदै कोभिडका कारण हल वन्द भएपछि चलचित्रको प्रर्दशन रोकिएको थियो ।

यो चलचित्रको विदेश प्रदर्शन पनि बाँकी नै रहेको थियो ।

चलचित्र हेर्नुहोस

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर