१३ माघ २०७७, मंगलवार
कमला केसिको स्वरमा आधुनिक गित “तिम्रो तस्विर” सार्वजनिक भएको छ । तेजेन्द्र दुराको शब्द रहेको गीतको संगीत प्रकाश क्षेत्रीले गरेका छन भने आलप कन्चन परियारको रहेको छ ।
“तिम्रो तस्विर”लाई राकेश सोनीले एरेन्ज गरेका हुन भने उमेश खड्काले रेकडिङ्ग गरेका हुन ।
गीतको मिक्सिङ्ग कृष्ण लामिछानेले गरेका छन ।
मंगलम रेकडिङ्ग स्टुडियोमा रेकर्ड भएको गीतलाई प्रकाश क्षेत्रीले निर्देशन र नमराज घिमिरेले छायांकान गरेका छन ।

भिडियोमा रमेश चन्दं सोडारी,सन्जीला क्षेत्री,छाँया प्रधानको अभिनय रहेको छ ।” तिम्रो तस्विर” गीतको मिडिया पार्टनरमा www.rastradaily.com रहेको    छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर