१ भाद्र २०७७, सोमवार

पाल्पा, तानसेन नगरपालिका वडा न ४ पाल्पाकि एक महिलामा कोरोना सक्रमण देखिएपछि सिल गरिएका विशाल वजार क्षेत्र र आसपासका ३ सय ३५ जनाको सोमवार स्वाब संकलन गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl


स्थानिय ब्यक्तिहरु,ब्यापारी र निजको सम्पर्कमा रहेकाहरुको स्वाव संकलन गरिएको हो ।तानसेन नगरपालिका र स्वास्थ्य कार्यालय पाल्पाको संयुक्त पहलमा विशालबजारमा ३ वटा बुथमार्फत स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकास पन्थीले जानकारी दिए ।


बिशाल बजारमा तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही सहित स्वास्थ्यकर्मी जनप्रतिनिधी तथा संचारकर्मी समेतको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको नगरपालिका स्वास्थ शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर