१३ माघ २०७७, मंगलवार

कमला घिमिरे,करुणा राई र गोविन्द पौडेलको स्वरमा रहेको “वरको छायाँले” वोलको गितले एकैदिनमा नेपाली गीत संगीतमा नयाँ इतिहास रच्न सफल भएको छ ।


विस घण्टा अगाडि मात्रै युटुवमा रिलिज भएको गित यतिवेला युटुव ट्रेडिङ्गमा उक्लदै नवौ स्थानमा आउन सफल भैसकेको छ ।

गितलाई यो समाचार तयार पार्दासम्म ५ लाख २० हजार भन्दा वढि दर्शकहरुले हेरिसकेका छन भने २२ सय जनाले गितलाई राम्रो मानेर युटुवमा समेत कमेण्ट समेत गरेका छन ।

गोविन्द पौडेलको शब्द र संगीत रहेको गीतको थेगो कृष्ण कुमार विश्वकर्माको रहेको छ ।

वरको छायाँले गीतलाई कृष्ण विक भान्जाले एरेन्ज गरेका हुन । गीतको भिडियोलाई काजीश श्रेष्ठले निर्देशन गरेका हुन ।

भिडियोमा महानायक राजेश हमाल, करुणा राई,आयुषा गौतम,सचिन परियार लगायतकाले अभिनय गरेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर