१२ माघ २०७७, सोमवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सोमबार तोलामा दुई सयले सुनको मूल्य घटेको हो ।

सोमबार सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो छापावाल सुन प्रतितोला ९२ हजार ६०० ले कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने यथावत छ । चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य हिजो पनि घटबढ भएको थिएन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर